Logo

अख्तियारको क्षेत्राधिकारलाई लिएर एक ठाउँमा उभिए निजी क्षेत्र, भन्छन्–यसले आर्थिक विकासमा असर पुर्याउँछ

काठमाडौं । निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्नेगरी कानुन ल्याउन लागिएपछि निजी क्षेत्र रुष्ट बनेको छ । सोमबार निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै यसमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । हालै राष्ट्रिय सभाबाट पारित ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग…