Logo

समृद्धि फाइनान्सको मोबाइल बैंकिङको क्युआर प्रयोग गरि कारोबार गर्दा क्यासव्याक पाइने

काठमाडौं । “समृद्धिको लागि सहकार्य” भन्ने मुल नाराका साथ ग्राहकहरुमाझ समृद्धि फाइनान्सले आकर्षक योजनाहरु पस्किने क्रममा नयाँ क्यास व्याक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्यास तथा पानीको क्रेता र विक्रेताले समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्यु आर प्रयोग गरि कारोबार गर्दा क्यास व्याकको सुविधा प्राप्त गर्नेछन । जसमा ग्याँस सँगै क्यास योजना अन्तर्गत…