Logo

विदेशमा पानी बेचेर कमाउँदै नेपाल, नौ महिनामा पानी निर्यातबाट साढे ३७ करोड आम्दानी

काठमाडौं । जलस्रोतमा विश्वकै धनी देशका रुपमा चिनिदै आएको नेपालले पानी निर्यातबाट ठूलो रकम आर्जन गर्नसक्ने देखिएको छ । विदेशमा पानी निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्न सक्ने सम्भावना रहेको चर्चा चलिरहँदा नेपालले चालु आर्थिक बर्षको ९ महिनामै ५९ लाख ५० हजार ८ सय ८३ लिटर खानेपानी विदेश निर्यात गरेको छ । खानेपानी निर्यातको प्रचुर…