Logo

नेपालमै उत्पादित सवारीसाधन दर्ताको बाटो खुल्यो, अब भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने

काठमाडौं । सरकारले नेपालमा उत्पादन हुने सवारीसाधन दर्ता प्रक्रिया सुरु गर्नका लागि कार्यविधि परिमार्जन गरिएको छ । केहि समयअघि नेपालमा उत्पादित विजुली मोटरसाइकल यात्री नेपालमा दर्ता हुन नसकेको कुरालाई मध्यनजर गर्दै सरकारले अब उक्त सवारी दर्ता प्रक्रिया अघि बढाउन कार्यविधि परिमार्जन गरेको हो । यसअघि यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० ले नेपालमा सवारी दर्ता गर्न…