Logo

महासंघ उपाध्यक्ष बैद्यले भने, ‘अहिलेको बैंकिङ समस्याले व्यवसायी मारमा परेका छन्, ब्याजदर घटाउनुको विकल्प छैन’

काठमाडौं । उद्योगी व्यवसायी माथि परेको बैंकिङ समस्या तत्काल समाधान नभए धेरै उद्योगी व्यवसायीहरु पलायन हुने नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले बताए । ‘अहिले साना, घरेलु तथा मझौला उद्योगी व्यवसायीहरुको समस्या एकदमै जटिल बन्दै गएको छ भने जिल्ला नगरका उद्यमी व्यवसायीको अवस्था एकदमै दयनीय बनेको छ,’ झापा उद्योग वाणिज्य संघको ५४…