Logo

अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेट, विकासका लागि ८० अर्ब उपलब्ध गराउने चीनको घोषणा

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् । सो भेटमा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको छ । त्यसैगरी मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू–भागमा समेत सुरुङ मार्गहरु बनाउने विषयमा छलफल भएको छ । चिनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्र्याउने विषयमा…