Logo

बैंकविरुद्ध अराजकता फैलाउनेको विरोधमा सिविफिन, अब कठोर रुपमा उत्रिने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले बैंकविरुद्ध अराजकता फैलाउने विरुद्ध कडा कदम चालिने बताएको छ । सिविफिनले एक सार्वजनिक सूचना जारी गर्दै उक्त निर्णय भएको बताएको हो । पछिल्लो समय बैंकका कर्मचारी कुटिने, बैंकमा तोडफोड गर्ने, बैंकबाट लिएको सावाँ ब्याज नतिर्नेलगायतका प्रतिक्रिया दिनेलगायतका गतिविधि बढ्दा छन् । सोही गतिविधिहरुलाई नियन्त्रण गर्नका लागि…