Logo

महासंघको दुई महत्वपूर्ण समितिमा सभापति चयन, एईसी वस्नेतले पाउँदा राजस्वको जिम्मा पौडेललाई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको दुई महत्वपूर्ण समितिमा सभापति चयन भएको छ । महासंघको निर्वाचत पश्चात अर्को महत्वपूर्ण मानिने सभापति चयनमा कृषि उद्यम केन्द्र र कर तथा राजस्व समितिको सभापति चयन गरिएको महासंघ स्रोतले जानकारी दिएको छ । महासंघका अनुसार हाल कृषि उद्यम केन्द्रमा डिवी वस्नेत र कर तथा राजस्व कर तथा राजस्वमा अम्बिकाप्रसाद…