Logo

एशियन लाईफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पन्ध्रौंं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सोमबार सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । संचालक समितिले प्रस्ताव गरेको ८.५ प्रतिशत बोनश…