Logo

अबरुद्ध पृथ्वी राजमार्ग खुलाउन थप सेना परिचालन, एकतर्फी भएपनि सडक खुलाउने प्रयास गरिदैं

काठमाडौँ । धादिङको धुनीबेशी नगरपालिका–६ स्थित गणेशखोला पुल नजिकै सडक भासिएपछि सोमबारदेखि पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे सडकखण्ड ठप्प छ । सोमबार करिब ४ बजेर ३० मिनेटदेखि सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । सडक भासिएर भ्वाङ परे लगत्तै दादिङस्थित गणबाट खटिएको नेपाली सेनाको इन्जिनियर टोलीले सडक विभागका कर्मचारीसँग सहकार्य गरी काम गरिरहेको छ । रातभरी…