Logo

जीडीपीमा कृषि क्षेत्रको योगदान घट्ने, पर्यटनमा उत्साहका कारण होटलको बढ्ने

काठमाडौं । चालु आर्थिक बर्ष नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान घट्ने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको अनुमानित तथ्यांक अनुसार चालु आवको अन्तिमसम्म जीडीपीमा कृषि क्षेत्रको योगदान २४.१२ प्रतिशत पुग्ने बताईएको छ । गत आवमा कृषि क्षेत्रको योगदान २४.६७ प्रतिशत थियो । यस्तै यसपल्ट यस क्षेत्रको कुल मूल्य अभिवृद्धि…