Logo

निजी क्षेत्रलाई काम गर्ने अवसर नदिई दिगो आर्थिक विकास सम्भव छैन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई स्वतःस्फुर्त रुपमा काम गर्न नदिईकन दिगो आर्थिक विकास सम्भव नहुने बताएका छन् । महासंघले आयोजना गरेको दिगो विकासका लागि नीतिगत सुधार नामक अन्तरक्रिया कार्यक्रममा आफ्नो विचार राख्दै उनले यस्तो बताएका हुन् । उनले नेपालभन्दा आर्थिक हिसावले केहि बर्षअघि सम्म कमजोर रहेका मुलुकहरुको उदाहरण…