Logo

आईटीमा ब्राण्ड बनाउन ठूला टेक कम्पनी भित्र्याउनै पर्छ : दीपेश प्रधानको विचार

काठमाडौं । सूचना प्रविधिसँग सम्बन्धित आउटसोर्स व्यवसायमा दक्षिण एसियामा भारतको प्रभुत्व छ । नेपाल पनि सूचना प्रविधि (आईटी)मा आउटसोर्स गर्नेमा सुरुकै मार्केट हो । तर हाम्रो इकोसिष्टम तयार नहुँदा जुन् गतिमा प्रगति हुनुपर्ने थियो, त्यो हुन सकेन । आईटी पनि आफैंमा एउटा व्यवसाय हो । यसका लागि सीपमात्र भएर हुँदैन, वित्तीय क्षमता पनि आवश्यक पर्छ…