Logo

अमेरिकाको व्यस्त सपिङ मलमा गोली चल्दा नौं जनाको मृत्यु, सात जना घाइते

काठमाडौं । टेक्सासको एलेनमा रहेको सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकाको डलास सहरको उत्तरमा रहेको एउटा व्यस्त सपिङ मलमा शनिबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको हो । घटनामा अन्य सात जना घाइते भएका छन् । एलेन प्रिमियम आउटलेट मल बाहिर गोली चलाउन थालेको एक प्रहरी अधिकारीले जनाएको छ ।…