Logo

मिटरब्याजीको चेपुवामा लघुवित्त : कानूनी ऋणीको भागाभाग, व्यवहारिक ऋणी आन्दोलनमा

काठमाडौं । मिटरब्याजीहरुको सीमित स्वार्थ समुहका कारण लघुवित्त वित्तीय संस्थाहरु समस्यामा पर्दा वित्तीय प्रणालीमै समस्या पर्ने देखिएको छ । सरकारले ग्रामिण विपन्न वर्गका जनताको जीवनस्तर उकास्नका लागि लघुवित्तको अवधारणा ल्याएपनि केही स्वार्थ समुहले त्यसलाई दुरुपयोग गरी मिटरब्याजमा लगाउन थालेपछि त्यसले समग्र लघुवित्तका साथै वित्तीय प्रणाली नै धराशायीमा पार्ने देखिएको छ । पछिल्लो समय नेपाल राष्ट्र…