Logo

संसदमा आजदेखि प्रि-बजेट छलफल, अर्थमन्त्रीले २७ गते जवाफ दिने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा सोमबार देखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । आजदेखि त्यसमै केन्द्रित रहेर छलफल हुन लागेको हो । संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । ११ बजेदेखि बेलुका…