Logo

नेपालमा सुनको मूल्य वृद्धि सुस्त, विश्वबजारमा नेपालमा भन्दा सुनको मूल्य वृद्धिदर चार गुणाले बढी

काठमाडौं । पछिल्लो समय विश्वभर पहेँलो धातु (सुन)को मूल्य लगातार उकालो लाग्दो क्रममा छ । जसको प्रभाव नेपाली बजारमा पनि परिरहेको छ । सुनको मूल्य निरन्तर बढिरहँदा नेपालमा सुनको मूल्यले पटकपटक उच्च मूल्यको नयाँ रेकर्ड कायम गरिरहेको छ । हाल नेपाली बजारमा सुनको मूल्य १ लाख ११ हजार माथि पुगिसकेको छ । यो पछिल्लो ६…