Logo

यूनाइटेड र अजोड इन्स्योरेन्स मर्जर प्रस्ताव पारित, यूनाइटेड अजोडको नामबाट कारोबार हुने

काठमाडौं । यस यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभ्ने काभिने सम्बन्धी प्रस्ताव पारित भएको छ । यूनाइटेड इन्स्योरेन्सको आईतबार बसेको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारणसभाले दुई कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड राख्नेसम्बन्धीको प्रस्ताव पनि पारित गरेको छ ।…