Logo

सेयर बजारमा दोहोरो अंकको वृद्धि, १६१ कम्पनीका लगानीकर्ताले कमाउँदा ५० कम्पनीकाले गुमाए

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा १० अंकको वृद्धि देखिएको छ । पछिल्ला दिन लगातार ओरालो लागिरहेको नेप्से आज भने १०.६६ अंकले बढ्दै १८ सय ४४ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर भएको कारोबारमा १ सय ६१ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ५० कम्पनीको सेयरमूल्यमा भने गिरावट आएकाे…