Logo

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि शीर्ष दलका नेताहरुको सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता जारी रहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक र प्रशासक मुछिएको खुलासा भइरहेका बेला शीर्ष नेताहरु लगातार छलफलमा रहेका छन् । यस…