Logo

जेठमा बैंकको ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनामा बैंक ब्याजदर नघटाउने भएका छन् । बिहीबार बसेको बसेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले निक्षेप ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । पछिल्लो समय निक्षेपको ब्याजदर घटेपछि बैंकिङ क्षेत्रमा निक्षेप नै निरुत्साहित भएको भन्दै संघले ब्याजदर थपघट नगर्ने निर्णय गरेको संघका एक सदस्यले बताए । चैतअघि ११…