काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य समायोजन गरेको छ । हवाई इन्धनको नयाँ मूल्य समायोजन गर्दै प्रति लिटर १० रुपैयाँले कम गराएको निगमले जनाएको छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ प्रतिलिटर बनाएको छ । साथै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर…