Logo

ब्रोकर लाइसेन्स वितरण पनि रोक्न ब्रोकर एशोसिएसनको माग, अध्ययन नगरी नयाँ कम्पनी ल्याउन खाेजियाे

काठमाडौं । स्टक ब्रोकर एशोसिएन नेपालले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स वितरण पनि रोक्न माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै एशोसिएसनले नयाँ वितरण गर्न लागिएको ब्रोकर कम्पनीको लाइसेन्स पनि रोक्न सरकारसमक्ष माग गरेको हो । यसअघि प्रधानमन्त्रीकै निर्देशनमा स्टक एक्सचेन्जको लाइसेन्स वितरण रोकेको कदमको प्रशंसा गर्दै एशोसिएसनले सोही अनुसार ब्रोकर कम्पनीको पनि लाइसेन्स…