Logo

देशकै ठूलो दाउन्ने एग्रो फार्म प्रालिलाई कम्पनी बनाइँदै, आइपीओ ल्याउने तयारी

काठमाडौं । पोल्ट्री फार्मलाई लिमिटेड कम्पनी (पब्लिक कम्पनी) मा लगिने भएको छ । दाउन्ने एग्रो फार्म प्रालिलाई सर्वसाधारणलाई सेयर वितरण गरेर लिमिटेड कम्पनी बनाउन लागिएको हो । देशकै ठूलो यस कम्पनीले शनिबार पूर्वी चितवनको रत्ननगरमा विशेष साधारणसभा गरी पब्लिक कम्पनीमा लैजाने निर्णय गरेको हो । कम्पनीका कार्यकारी निर्देशक विनोद पोखरेलका अनुसार साधारणसभाबाट पब्लिकमा जाने गरी…