Logo

कोभिडपश्चात मनकामना केबुलकारमा सबैभन्दा बढी यात्रु, बैशाखमा १,२६,३३८ ले यात्रा गरे

काठमाडौं । मनकामना केबुलकारमा २०८० बैशाख महिनामा कोभिडपश्चात सबैभन्दा बढी यात्रुहरूले मनकामना यात्रा गरेका छन् । बैशाख महिनामा कुल १,२६,३३८ यात्रुहरूले यात्रा गरेको र दैनिक औसत यात्रु ४००० भन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ। यस आवमा बैशाख महिनासम्म करिब ८,७०,००० यात्रुहरूलाई सेवा प्रदान गरिसकेको र आषाढसम्म १०.५० लाख यात्रु लाई सेवा दिने लक्ष्य रहेको…