Logo

यात्री मोटरसाइकल पहिलो पटक दर्ता, पहिलो नम्बर प्लेट कम्पनीकै नाममा जारी

काठमाडौं । नेपालमै उत्पादन भएको पहिलो विद्युतीय मोटरसाइकल यात्री औपचारिक रुपमा पहिलो पटक दर्ता भएको छ । यात्री मोटरसाइकल सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै दर्ता भएर यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो । यसअघि कानुनमा नेपालमा उत्पादन भएका सवारी साधन दर्ता गर्ने कानुनको अभावमा यातायत कार्यालयमा दर्ता…