Logo

नयाँ ब्रोकर लाइसेन्स वितरण निष्पक्ष र पारदर्शी तरिकाले गरिएको सेबोनको दाबी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स वितरण पारदर्शी तरिकाले भएको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै यससम्बन्धी नियमावली तथा अन्य कानुनबमोजिम नै ब्रोकर लाइसेन्स वितरण गरिएको बताएको हो । केहिदिन अघि स्टक ब्रोकर एशोसिएसनले नयाँ ब्रोकरको लाइसेन्स वितरण गर्नेबेलामा आर्थिक चलखेल भएको र अपारदर्शी तरिकाले लाइसेन्स वितरण गरिएको बताएको…