Logo

भारत र थाइल्याण्डका लागि रोमिङ शुल्क घट्यो, अब भारतमा प्रतिमिनेट ७ रुपैयाँमै कुरा गर्न पाईने

काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको शुल्क घटाउने भएको छ । कम्पनीले नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोगकर्ताका लागि आइटीयु डे का अवसरमा बुधबारदेखि लागु हुनेगरी रोमिङ शुल्क घटाउने भएको हो । नयाँ दर अनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा…