Logo

अर्थतन्त्रको प्रस्थान विन्दु निजी क्षेत्र हो, बजेटमार्फत यसलाई सुधार्नुपर्छ : चन्द्र ढकालको विचार

काठमाडौं । नेपालमा पहिलोपटक अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारेको अध्ययन प्रतिवेदन हामी सार्वजनिक गर्दैछौ ।मैले जानकारी पाएसम्म अन्तराष्टिय वित्त निगमका सदस्य मुलुकहरुमा पनि यस्तो प्रकारको प्रतिवेदन हालसम्म तयार भएको छैन् । यो महासंघ र निगमका लागि गर्वको कुरा हो । हामीले निजी क्षेत्रको सम्मानको बिषय शुरुदेखि नै उठाइरहेका छाैं । तर निजी क्षेत्र किन सम्मानित हुनुपर्छ…