Logo

सुनको मूल्यमा ५ सयको गिरावट, चाँदीको मूल्य स्थिर

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको हो । यस्तै पछिल्लो ५ दिनदेखि नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर छ ।…