Logo

निजी क्षेत्र फस्टाउन नसक्दा नेपाली युवा रोजगारी खोज्न खाडी जानु परेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमशीलता विकास गर्नुपर्ने समयमा निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुने टिप्पणी गरेका छन् । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र अन्य सरोकारवाला निकायद्वारा आयोजना गरिएको तेस्रो ‘स्टार्टअप नेसन २०३०’ सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । सरकारले उद्यमशीलता विकास गर्नुपर्ने समयमा निजी क्षेत्रलाई निरुत्साहित गर्न…