काठमाडौं । ऊर्जा मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त गरेका छन्। मन्त्रिपरिषद्को निर्णयको विरोधमा लगातार अभिव्यक्ति दिँदै आएका तामाङलाई ओलीले बुधबार बर्खास्त गरेका हुन्। सरकारी स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई फोनमार्फत् बर्खास्तीको जानकारी दिएका थिए। तामाङले पूर्व नेपाल विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङको पक्षमा खुलेर बोलेका थिए, जसले सरकारले पहिल्यै…