Logo

दुई दिनमै ३९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्ला दुई दिनमै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको सोमबार प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बुधबारसम्म आईपुग्दा बढेर १ लाख १२ हजार रुपैयाँ पुगेको हो । महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला…