Logo

भारतले पठायो पेट्रोलियमको नयाँ मूल्य सूची, पेट्रोल र डिजेलको मूल्य बढ्दा ग्याँसको घट्यो

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ । भारतीय आयल कर्पाेरेशनले नेपाल आयल निगमलाई पेट्रोल र डिजेलको बढेको र ग्याँस र हवाई इन्धनको घटेको मूल्य सूची पठाएको हो । भारतीय आयल निगमले नेपाललाई प्रत्येक महिनाको १ र १६ तारिखमा घटबढ भएको नयाँ मूल्य पठाउँछ । यसपल्छ भने भारतले डिजलमा प्रतिलिटर २.४ रुपैयाँ र…