Logo

आईएमई पे को नयाँ अफर : १४ रुपैयाँमा आइफोन १४ जित्ने अवसर

काठमाडौँ । ‘आईएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ । आईएमईले हिजो बिहीबार) देखि ‘रु १४ मा आइफोन १४’ नामक अफर सुरु गरेको हो । यो अफर आउँदो असार ३० गतेसम्म चल्ने कम्पनीले जनाएको छ । अफरमा ग्राहकले आईएमई पे को ’रु १४ मा आइफोन १४ ’ देखिएको ब्यानरमा गएर गेम…