Logo

स्याङ्जाको सतौं कोटमा प्याराग्लाइडिङको परीक्षण उडान, आँधीखोलाको किनारमा ‘ल्याण्डिङ प्वाइन्ट’

काठमाडौं । स्याङ्जाको पुतलीबजार–१४ सतौं कोटमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्नेक्रममा सतौँ कोटबाट बिहीबार परीक्षण उडान गरिएको हो । सतौँ कोटमा ‘टेकअप प्वाइन्ट’ बनाइएको छ भने आँधीखोलाको किनारमा ‘ल्याण्डिङ प्वाइन्ट’ सम्याउने काम गरिएको छ । सतौँ कोटबाट उडेर पुतलीबजार–१० को राङखोला–११ को गैरीजाँगर र राङखोला–१३ को…