Logo

आइएमईपे नेपालको सबैभन्दा सुरक्षित विद्युतीय वालेट, सिसापिसि आईडीएसएस’प्रमाणीकरण प्राप्त

काठमाडौं । आइएमई डिजिटल सोलुसनको “आइएमईपे”ले हालै ‘सिसापिसि आईडीएसएस’प्रमाणीकरण प्राप्त गरेको कम्पनीले जनाएको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपाल कै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ। आफ्नो स्थापना कालदेखि नै सेवा ग्रहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसाइन्फरमेसन सेक्युरिटी मार्फत पिसिआईडी…