Logo

एभिएसन इतिहासकै सबैभन्दा ठूलो सम्झौता हुँदै, ६५ खर्बमा ५०० बिमान किन्दै इन्डिगो

काठमाडौं । भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगोले ५०० विमान खरिद गर्ने भएको छ । स्रोतका अनुसार यो सम्झौता ५० अर्ब डलर (करीब ६५ खर्ब नेपाली रुपैयाँ) को हुनसक्छ । फेब्रुअरीमा एयर इन्डियाले करिब ४७० विमान खरिद गर्ने घोषणा गरेको थियो । इन्डिगोको डिल एयर इन्डियाभन्दा ठूलो छ । एयर इन्डिया अहिले टाटा समूहको हिस्सा हो…