Logo

बजेटमा तोकिएको राजस्व र आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले आगामी आर्थिक बर्षको बजेटले लिएका लक्ष्यहरु सजिलै पुरा हुने बताएका छन् । । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले आर्थिक वृद्धि, राजस्व, अनुदानलगायतका लक्ष्यहरु पुरा हुने बताएका हुन् । स्रोतको व्यवहारिक सम्भाव्यता हेरेरै बजेटमा विभिन्न लक्ष्य तोकिएकाले पनि उक्त लक्ष्यहरु…