Logo

किन धुम्रपान छोड्न गाह्रो हुन्छ ? जुलिया भर्जिनको अनुभव

काठमाडौं । ‘आमा, तपाईं धुम्रपानबाट मर्नुहुनेछ !’ मेरो छोराले मलाई चुरोट खाइरहेको देख्दा डरले टाउकोमा हात पुर्याउथ्यो । त्यसले पनि मेरो यो बानी ठिक छैन भन्ने लाग्थ्यो । त्यसपछि मैले चुरोट पिउन छोडे । यो वर्ष २०१९ को कुरा थियो । दुइमहिना पछि पनि मैले चुरोट पनि छोइन । मैले धुम्रपान छोडेकोमा एक लत थेरापिस्ट…