Logo

असारदेखि भदौसम्म सडक खन्न रोक, अटेर गरे कारबाही (सूचनासहित)

काठमाडौँ । सरकारले वर्षायामका बेला कुनै पनि कामका लागि सडकमा खन्न रोक लगाएको छ । अटेर गरे कारबाही गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बिहीबार ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै आगामी असर १ देखि भदौ मसान्तसम्म सडकमा खन्न प्रतिबन्ध लगाएको…