Logo

राष्ट्रिय बाणिज्य बैंकबाट ७.७७ प्रतिशतमा नै गाडी किन्न ऋण पाइने

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकबाट ७.७७ प्रतिशतमा सवारी कर्जा पाइने अफर ल्याएको छ । बैंकले जारी गरी गरेको सूचना अनुसार ०.५ प्रतिशत प्रोसेसन फी लाग्ने बैंकले जनाएको छ । यो अफर भदौ १ गतेदेखि कात्तिक मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।