Logo

ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य, चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमलाई

काठमाडौँ । नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापछि ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ । ओएसआर डिजिटलका विभिन्न एक्सक्ल्युसिभ कन्टेन्टहरु अव डिशहोमको पे पर भ्यु र एक्ल्युसिभ च्यानल्सहरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने…