Logo

त्रिपुरेश्वरमा संचालनमा आयो एनआइयु विद्युतीय स्कुटरको नयाँ शोरुम

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एनआइयु विद्युतीय स्कुटरको नयाँ शोरुम संचालनमा आएको छ । एआइयु स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता इको इन्फिनिटी प्रालिले गत शुक्रबार उक्त नयाँ शोरुम संचालनमा ल्याएको हो । कम्पनीले सन २०१७ देखि एनआइयुको स्कुटर विक्री गर्दै आईरहेको छ । नेपालमा हाल एनआइयुका एनक्युआई, एमक्युआई, युक्युआईलगायत ६ सिरिज विक्री हुँदै आएका छन् ।…