Logo

सिंचाई विभागका पूर्व महानिर्देशकविरुद्ध भ्रष्टाचार मुद्धा, तीन करोड ५६ लाख बराबरको बिगो दावी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आरोपी राजभण्डारीविरुद्ध ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ बराबरको बिगो कायम गरी आज मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलिया जानकारी दिए ।…