Logo

सरकारको ऋण पौने २२ खर्ब पुग्यो, एक महिनामै थपियो ३९ अर्ब, जीडीपीमा कस्तो असर पर्छ ?

काठमाडौं । नेपाल सरकारको ऋण २१ खर्ब ७३ अर्ब २४ करोड रुपैयाँ माथि पुगेको छ । गत वैशाखको तुलनामा यस्तो ऋण ३९ अर्ब रुपैयाँले थपिएको हो। गत बैशाख महिनामा यस्तो ऋण ३१ खर्ब ६३ अर्ब ३२ करोड रुपैयाँ माथि थियो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तमा नेपाल सरकारको ऋण २० खर्ब १३ अर्ब…