Logo

नेपालपछि भारतको मन्दिरमा पनि सुन घोटालाको चर्चा, केदारनाथमा २३० किलो ‘सुनको घोटाला’

काठमाडौं । नेपालमा पछिल्लो समय पशुपतिनाथ मन्दिरमा सुनको घोटाला भएको आरोप–प्रत्यारोप भएको समयमा हिन्दुहरुको पवित्र स्थल भारतको केदारनाथ मन्दिरमा पनि ठूलो सुन घोटालको चर्चा चलेको छ । केदारनाथ मन्दिरका वरिष्ठ पुजारी सन्तोष त्रिवेदीले मन्दिरमा सुनको ठूलो घोटाला भएको आरोप लगाएका छन् । त्रिवेदीले केदारनाथ मन्दिरको गर्भगृहको ढोका ढाक्न प्रयोग गरिएको १२५ करोड भारतीय रुपैयाँ (२…