Logo

सामान्य अंकले बढ्यो नेप्से, ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापन परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सेयर बजार सामान्य बढेको भएता पनि ७ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सेयर बजार मापन सूचक नेप्से ४.७५ अंकले बढेर २०५५.५३ बिन्दुमा पुगेको छ। बुधबार बजार घटेको थियो। बुधबार नेप्से सूचक…