Logo

मौद्रिक नीतिमा नाडाको सुझाव : लोन टु भ्यालु रेसियो ८० % पुर्याएर जोखिम भार ७५ % ले घटाउन माग

काठमाडौं। नाडा अटोमोवाईल एसोसियसन अफ नेपाल (नाडा)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष सुझाव दिएको छ। नाडा अध्यक्ष ध्रुव थापाकाे नेतृत्वमा गएकाे पदाधिकारीकाे टाेलीले गभर्नर महाप्रसाद अधिकारीलाई भेट्दै आफ्ना सुझानहरु राखेका हुन् । उनीहरूले गभर्नरसमक्ष ‘लोन टु भ्यालु रेसियो’ सिमा ५० बाट वृद्धि गरि ८० प्रतिशत पुर्याउनु पर्ने माग राखेको छ। नाडाले…