Logo

नेशनल लाइफ इन्स्योरेन्सको कूल बीमा शुल्क १६.६६ प्रतिशतले वृद्धि

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्सले कूल बीमाशुल्क १६.६६ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । कम्पनीको शुक्रबार सम्पन्न ३६ औं वार्षिक साधारणसभामा अध्यक्ष प्रेमा सिंहले सो जानकारी गराएकी हुन् । उनका अनुसार आ.व.२०७९/०८० मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेका छन् । जसअनुसार कम्पनीको कूल बीमाशुल्क १६.६६ प्रतिशतले बृद्धि हुँदा रु.१,६८०.९० करोड पुगेको छ ।…